search

Eklai Huda Ta Jhan - Phosphenes.lrc

LRC Lyrics download
[00:00.000] 作词 : Abhi Pokhrel/Prajwal Aryal
[00:01.000] 作曲 : Abhi Pokhrel/Prajwal Aryal
[00:21.261]सानो सपना
[00:27.400]स-सानो थोपामा
[00:39.611]देख्छु तिमीलाई म
[00:45.990]मन पग्लिन्छ
[00:57.434]यो निराश समय
[01:06.191]पर्खाइको लामो क्षण
[01:15.171]कागजको डुङ्गा झै
[01:23.920]बग्ने हो हाम्रो मन
[01:32.979]सायद यै नै हो, हाम्रो यात्रा
[01:41.993]सायद यही नै हो हाम्रो दिन
[01:50.773]डर लाग्छ मलाई
[01:59.808]एक्लै हुँदा त झन्
[02:11.487]हुँदा त झन्
[02:40.470]यो निराश समय
[02:49.232]पर्खाइको लामो क्षण
[02:58.264]कागजको डुङ्गा झै
[03:07.024]बग्ने हो हाम्रो मन
[03:16.353]सायद यही नै हो हाम्रो यात्रा
[03:25.111]सायद यही नै हो हाम्रो दिन
[03:34.144]डर लाग्छ मलाई
[03:42.922]एक्लै हुँदा त झन्
[03:51.942]एक्लै हुँदा त झन्
[04:03.633]हुँदा त झन्
[04:12.405]हुँदा त झन्
text lyrics
作词 : Abhi Pokhrel/Prajwal Aryal
作曲 : Abhi Pokhrel/Prajwal Aryal
सानो सपना
स-सानो थोपामा
देख्छु तिमीलाई म
मन पग्लिन्छ
यो निराश समय
पर्खाइको लामो क्षण
कागजको डुङ्गा झै
बग्ने हो हाम्रो मन
सायद यै नै हो, हाम्रो यात्रा
सायद यही नै हो हाम्रो दिन
डर लाग्छ मलाई
एक्लै हुँदा त झन्
हुँदा त झन्
यो निराश समय
पर्खाइको लामो क्षण
कागजको डुङ्गा झै
बग्ने हो हाम्रो मन
सायद यही नै हो हाम्रो यात्रा
सायद यही नै हो हाम्रो दिन
डर लाग्छ मलाई
एक्लै हुँदा त झन्
एक्लै हुँदा त झन्
हुँदा त झन्
हुँदा त झन्